https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिबास- महोत्तरीको डिभिजन वन कार्यालय, लक्ष्मिनियामा कार्यरत १७ वर्षीय करार कर्मचारी रुपेश महतोको सर्पको टोकाइले मृत्यु भएको छ।

उनलाई राति १ बजे सुतिरहेको बेला पेट र तिघ्रामा तीन पटक सर्पले टोकेको थियो। उपचारको क्रममा आज बिहान ५:१५ बजे जनसेवा अस्पताल, बर्दिबासमा उनको मृत्यु भएको हो। मृतक एक वर्षदेखि महोत्तरीको डिभिजन वन कार्यालयमा भान्सेको रूपमा कार्यरत थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार