https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

महोतरी । प्रेस चौतारी नेपाल महोत्तरीको दोस्राे अधिवेशनबाट रामनारायण महतो निर्वाचित भएका छन् ।
आज गौतम होटलमा भएको अधिवेशनले महतोको नेतृत्वमा महिला उपाध्यक्षमा रिता लामा, उपाध्यक्षमा रुपेश यादव, सचिवमा अमृत महतो, स-सचिवमा मनिषा श्रेष्ठ र कोषाध्यक्षमा रामबाबु यादवलाई निर्वाचित गरेको निर्वाचन मण्डलले जनाएको छ ।
त्यस्तै सदस्यहरुमा रामेश्वर ठाकुर, शुनिता कुशवाहा, भुमिका उपाध्याय र रोशन कुमार महतोलाई सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित सचिव अमृत कुमार महतोले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार