https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

रामबाबु यादव, गौशाला । महोत्तरीमा एक महिलाको शव फेला परेको छ ।

आईतवार बिहान गौशाला नगरपालिका—५ स्थित बगैंचामा अन्दाजी ३० बर्षीयाा महिलाको शव भेटिएको हो ।

प्रहरीले अहिले घटनास्थलमा सुरक्षा घेरा हालेर अनुसन्धान सुरु गरेको छ । महिलाको हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यस सम्बन्धमा थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार