https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अमृत कुमार महतो, बर्दिबास । महोत्तरीको भंगहा नगरपालिका – ४ स्थित प्रेमनगरमा सिचाइका लागि डिप बोरिङको शिलान्यास गरेको छ ।
महोत्तरीको क्षेत्र नम्वर १ मा पर्ने प्रेमनगरमा नेकपा एमाले पार्टीका संघीय सांसद लक्ष्मी महतोले सनिबार एक कार्यक्रमका बीच बोरिङको सिलान्यास गरेको हो ।

स्थानीय जनताहरुको कृषि प्रति बढदो चाहनाको मध्येनजर गर्दै कृषि कार्यमा चहिने सिचाइको आवश्यता पुरा गर्दै कृषकहरुको खेतमा सिचाइ मागलाई ध्यान दिदै यस्तो कार्य गरेका हुन ।

बैषाख र जेष्ठ महिनामा इनार सुख्ने गरेको हुँदा कृषकले लगाइने बालीनालीलाई पानीको समस्या सामाधान गर्नको लागि डिप बोरिङको शिलान्यास गरेको सांसद महतोले बताउनुभयो ।

त्यसै गरि आज नै महोत्तरीको बर्दिबास नगरपालिका – १३ बिजलपुराको लामा टोलमा सांसद महतोले डिप बोरिङको शिलान्यास गर्नुभएको थियो । संघीय सांसद लक्ष्मी महतोको सिफारिसमा संघीय अनुदानबाट किसानको सिचाइका लागि बोरिग गर्न लागेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार