https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं । संघीय संसदको प्रतिपक्षीमा दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन् । आज बिहान सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
भोलिदेखि संसदको हिउँदे अधिवेशन सुरु हुँदै छ । उक्त अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन प्रतिपक्षी दलहरूको बैठक बसेको हो । सरकारले सदन छलेर अध्यादेश ल्याएको भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् ।
त्यस्तै राष्ट्रियता, जनजीविका र महँगी नियन्त्रणलगायतका विषयमा पनि विपक्षी दलहरूले सदनमा सशक्त आवाज उठाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार