https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

विनय कर्ण

सप्तरी, पुस १४ गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामामा आगो ताप्ने क्रममा जलेर एक महिला घाइते हुनुभएको छ ।

नगरपालिकाको वडा नम्बर १ कोशी ब्यारेज स्थितमा चुलोमा आगो ताप्ने क्रममा २२ वर्षीया कविता राम जलेर घाइते भएको हो ।

आफ्नै भान्साघरको चुलोमा आगो ताप्ने क्रममा लगाएको साडीमा अचानक आगो सल्किँदा कम्मरभन्दा मुनिको करिब २० प्रतिशत भाग जलेर घाइते भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घाइते उहाँको भारदह अस्पताल सप्तरीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार