https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

२०८२ पुष ८ गते, काठमाडौँ- लेखक तथा प्रशिक्षक बद्रीप्रसाद कार्की द्वारा लिखित पुस्तक ८८४८.८६ परिमार्जित दोस्रो संस्करण बजारमा आएको छ ।

लोकसेवा आयोगद्वारा लिइने परीक्षा तयारीको प्रशिक्षण तथा आवश्यक सामग्री प्रदान गर्दै आउनु भएका कार्कीले संघीय निजामती सेवाको नायव सुब्बा पदको दोस्रो पत्र ‘समसायिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन’ सम्बन्धी पुस्तकको परिमार्जित संस्करण बजारमा ल्याँउनु भएको हो ।

नायव सुब्वाको दोस्रो पत्रको पाठ्यक्रममा आधारित रहेर विषयगत प्रश्नहरुको उत्तर पुस्तकमा समेटिएको छ ।

पुस्तक लोकसेवा आयोगको नयाँ पाठ्यक्रम अनुसारको सामाग्री अध्यानका लागि मात्र नभइ लेखनसीप विकासका लागि समेत प्रभावकारी रहेको लेखक कार्कीले बताउनु भयो ।

प्रदेश निजामती सेवा,स्थानीय सेवा एवम सार्वजनिक संस्थानका परीक्षाका लागि समेत पुस्तक उपयोगी हुनेगरी सार्वजनिक ब्यवस्थापन विषयहरु समेटिएको समेत कार्कीले जानकारी दिनुभयो ।

कार्की विगत लामो समयदेखि लोकसेवा तयारीमा रहनुभएका लाखौं प्रशिक्षार्थीहरूमाझ अब्बल प्रशिक्षकको रूपमा समेत परिचित हुँनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार