https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, पुस ३ गते । नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित हुनुभएको छ । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले १७३७ मत प्राप्त गर्नुभएको छ । प्रतिशतमा यो ७८ प्रतिशत मत हो ।

सोहीअनुसार सर्वाधिक दोस्रो बढी मत अध्यक्ष केपी शर्मा ओली १६६३ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँलाई ७५ प्रतिशत मत प्राप्त भएको छ । सचिवमा तेस्रो बढी मत ल्याएर महेश बस्नेत सचिव पदमा निर्वाचित हुनुभएको छ । उहाँलाई १५४४ मत प्राप्त भएको छ । प्रतिशतमा यो ६९.३३ प्रतिशत मत हो । – गोरखापत्र 

प्रतिक्रिया

सम्बन्धित समाचार