https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

विनय कर्ण

 सप्तरी , मङ्सिर २८ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मिलको फित्तामा अल्झिएर एक जना वृद्धको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर ८ स्थित गम्हरीया प्रवाहा घर भएका ८० वर्षीय बिन्देश्वर यादवको शनिबार साँझ मिलको फित्तामा अल्झिएर मृत्यु भएको हो ।

आफ्नै धान कुट्ने मिलको (पट्टा) फित्तामा यादवले लगाएको धोती अल्झिन गई गम्भीर घाइते भएपछि उहाँलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।

अस्पतालमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।

उहाँले आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार