https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बर्दिवास, मङ्सिर २३ गते । बर्दिवास उधोग बानिज्य संघका सचिव सैलेश दाहालले नगर क्षेत्रमा रहेका सामुदायिक, सामाजिक संस्थाहरु अराजक बनेकोप्रती विज्ञप्ति मार्फत ध्यानाकर्षण जनाएका छन ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सचिव दाहालले संघ, संस्थाहरु सामुहिक जिवनस्तर समृद्ध बनाउने अस्त्र हुँदाहुँदै समग्र सामाजिक रुपान्तरणमा नै बाधक बनेको आरोप लगाएका हुन ।

उन्ले आफ्नो संस्था बर्दिवास उधोग बाणिज्य संघमा पनि राजनीतिकरण भएको दावी गरेका छन ।

उन्ले भनेका छन -`म आफैपनी बर्दिवास उधोग बाणिज्य संघको निर्वाचित सचिव हौ । सामुहिक स्वार्थ र रुपान्तरणका दृष्टिकोणले साझा भावना बोकेका हामी पदाधिकारीहरुमा नै देखिएको गम्भीर विचलनले उदेश्य प्राप्तिमा समस्या नै भएको म स्वयमले अनुभुती गरेको छु ।´

प्रायः सवै संस्थाहरुमा दल विशेषको पहुँच स्थापित गर्न क्षमतावान र शिक्षित युवाहरुलाई पाखा लगाईएको उन्को गुनासो छ ।

अगाडि बढन नसक्नुमा पुरातन सोच र यथास्थितिमा रहेको संस्कार नै प्रधान भएको जिकिर गर्दै सामाजिक, सामुदायिक भावना बोक्ने संस्थाहरुले जागरण र यथास्थितिमा रहेको विकृत परिपाटीलाई चिर्न नसक्नु नै समिक्षा र सुधार गर्नुपर्ने गम्भीर विषय भएको सचिव दाहालले औल्याएका छन ।

उन्ले पदिय कार्यभारलाई फराकिलो बनाउनुको सट्टा खुम्चने, सागुरो बन्ने र व्यक्तिगत स्वार्थमा प्रयोग गर्ने हतियार बनाएको पनि आरोप लगाएका छन ।

नेतृत्वले कतै राजनैतिक भर्‍याङ्ग बनाउने त कतै सामाजिक एकतामा नै विग्रह सिर्जना गर्ने तितो यथार्थ रहेकोप्रती ध्यानाकर्षण जनाउदै खवरदारीको आवस्यक्तालाई शसक्त बनाउनुपर्छ भन्ने आत्माबोधले विज्ञप्ति निकाल्न बाध्य भएको सचिव दाहालले प्रष्ट बनाएका छन ।

उधोग बाणिज्य संघको सचिवको भुमिकाबाट राजिनामा समेत दिन तयार रहेको बताउदै सवै संघ, संस्थाहरुमा नयाँ संस्कार स्थापित गर्न र रुपान्तरणको दिशामा अगाडी बढन ध्यानाकर्षण उन्ले ध्यानाकर्षण जनाएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार