https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुर, मंसिर २१ गते। मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही २४ मंसिरमा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

नेपाली कांग्रेसबाट यही १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका यादवले आजै पद तथा गोपनीयताको शपथ लिँदै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन्। विश्वासको मत प्राप्त भएपछि मन्त्रिपरिषद्लाई विस्तार गर्ने उनको तयारी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार