https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, मंसिर १६ गते । हारको शृङ्खला तोड्दै जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा पहिलो जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगबलार भएको खेलमा जनकपुरले बलियो प्रतिद्वन्द्वी चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद नतिजा निकालेको हो।

चितवनले प्रस्तुत गरेको १७७ रनको चुनौतीपूर्ण लक्ष्य जनकपुर बोल्ट्सले ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

प्रतिक्रिया

सम्बन्धित समाचार