https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं, मंसिर १० गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, पाउन्ड, कुवेती दिनारसहित केही मुद्रा भने महँगिएका छन्।

आज अमेरिकी डलर १ को खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्री दर १४३ रुपैयाँ ०६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिद दर १४२ रुपैयाँ ४८ पैसा र बिक्री दर १४३ रुपैयाँ ०८ पैसा थियो।

यही मंसिर ८ गते अमेरिकी डलर १ को खरिद दर १४२ रुपैयाँ ८८ पैसा र बिक्री दर १४३ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिद दर १६४ रुपैयाँ २८ पैसा र बिक्री दर १६४ रुपैयाँ ९८ पैसा छ। हिजो युरो १ को खरिद दर १६४ रुपैयाँ ४४ पैसा र बिक्री दर १६५ रुपैयाँ १३ पैसा थियो।

आज पाउन्ड स्टर्लिङ १ को खरिद दर १८६ रुपैयाँ ८४ पैसा र बिक्री दर १८७ रुपैयाँ ६२ पैसा छ। हिजो पाउन्ड स्टर्लिङ १ को खरिद दर १८६ रुपैयाँ ५६ पैसा र बिक्री दर १८७ रुपैयाँ ३५ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैयाँ ८४ पैसा र बिक्री दर ९२ रुपैयाँ २३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिद दर ९१ रुपैयाँ ९० पैसा र बिक्री दर ९२ रुपैयाँ २९ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिद दर ४६३ रुपैयाँ ७४ पैसा र बिक्री दर ४६५ रुपैयाँ ६९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिद दर ४६३ रुपैयाँ ५० पैसा र बिक्री दर ४६५ रुपैयाँ ४५ पैसा थियो।

आज बहराइन दिनार १ को खरिद दर ३७७ रुपैयाँ ८८ पैसा र बिक्री दर ३७९ रुपैयाँ ४७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिद दर ३७७ रुपैयाँ ९३ पैसा र बिक्री दर ३७९ रुपैयाँ ५२ पैसा थियो।

यो विनिमयदर आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

प्रतिक्रिया

सम्बन्धित समाचार