अरुण साह
बर्दिवास, कार्तिक १६ गते । प्रदेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू श्रम शोषण र दमन विरुद्ध आन्दोलनमा उत्रिएका छन्।” “…”आठ बुँदे मागसहित उनीहरूले पूर्वघोषित कार्यक्रमअनुसार जनकपुरधाममा शान्तिपूर्ण आन्दोलन शुरु गरेका हुन्।
स्वास्थ्यकर्मीहरूले आफूहरू लामो समयदेखि न्यून तलब, असमान व्यवहार, असुरक्षित कार्य वातावरणमा काम गर्न बाध्य भएको गुनासो गरेका छन्।”सरकारी भएन भने हामी तपाईंको विरोधमा भोलि कडा आन्दोलनमा उत्रिनेछौं!”
हामीले हाम्रो न्याय र अधिकारका लागि आवाज बुलन्द गर्न सडकमा उत्रिनु परेको छ।”



