https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अरुण साह , बर्दिवास 

धनुषाको महेन्द्रनगरमा एक युवकको शव फेला

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा एक युवक मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार जनकपुर–ढल्केबर सडक खण्डको पूर्वपट्टि स्थानीयले एक युवकको शव देखेपछि बुधबार बिहान प्रहरीलाई जानकारी दिएका थिए।

शव क्षीरेश्वरनाथ नगरपालिका–५ बसोबास गर्ने ३५ वर्षीय आजिम कवारीको रहेको प्रहरीले पुष्टि गरेको छ। जानकारी पाउँसाथ प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने कार्य सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राजाराम यादवका अनुसार घटनाको कारण अहिलेसम्म स्पष्ट नभएकाले विस्तृत अनुसन्धान सुरु गरिएको छ। “घटनाको प्रकृति शंकास्पद देखिएकाले विस्तृत अनुसन्धान भइरहेको छ,” निरीक्षक यादवले बताए।

प्रहरीले घटनास्थल वरिपरिका सिसिटिभी फुटेज संकलन गर्न थालेको र स्थानीयहरूसँग पनि सोधपुछ भइरहेको जनाएको छ।धनुषाको महेन्द्रनगरमा एक युवकको शव फेला

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२ रमदैयामा एक युवक मृत अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार जनकपुर–ढल्केबर सडक खण्डको पूर्वपट्टि स्थानीयले एक युवकको शव देखेपछि बुधबार बिहान प्रहरीलाई जानकारी दिएका थिए।

शव क्षीरेश्वरनाथ नगरपालिका–५ बसोबास गर्ने ३५ वर्षीय आजिम कवारीको रहेको प्रहरीले पुष्टि गरेको छ। जानकारी पाउँसाथ प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने कार्य सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राजाराम यादवका अनुसार घटनाको कारण अहिलेसम्म स्पष्ट नभएकाले विस्तृत अनुसन्धान सुरु गरिएको छ। “घटनाको प्रकृति शंकास्पद देखिएकाले विस्तृत अनुसन्धान भइरहेको छ,” निरीक्षक यादवले बताए।

प्रहरीले घटनास्थल वरिपरिका सिसिटिभी फुटेज संकलन गर्न थालेको र स्थानीयहरूसँग पनि सोधपुछ भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार