https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अरुण साह
जनकपुरधाम, कार्तिक ९ गते ।

दिपावली तथा छठपर्वको उपलक्ष्यमा बटेश्वर् गाउँपालिका २ मा रहेको कार्तिक कुमर सन् साइन ई .बो. स्कुलद्वारा क्षेत्रीयस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयका पूर्व विद्यार्थीको सक्रिय सक्रियतामा पहिलो पटक आयोजन भएको प्रतियोगितामा १७ वटा टिम बनाएर प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट हुने पहिलो, दोस्रो र तेस्रो समूहलाई पुरस्कार, प्रमाणपत्र र शिल्ड प्रदान गरिएको छ ।

उक्त विद्यालयको सर्वन कुमार महतो शिक्षक र प्रधानध्यापक  मुख्य सक्रियतामा सो कार्यक्रम आयोजन गरिएको थियो । प्रतियोगितामा स्थानीय जनप्रतिनिधि, युवा, वुद्धिजिवीसहित पूर्व विद्यार्थी लगायत हाल अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राम सकल महतो र अतिथी सुमेद ठाकुरको उपस्थिती थियो । कार्यक्रमको अध्यक्षता गर्न बस्नु भएको विद्यालयका संस्थापक सर्वन कुमार महतो आर्थिक अभावमा लोकसेवा आयोगको तयारी गर्न नसक्ने विद्यार्थीहरुको लागि आर्थीक सहयोग गरिने समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार