https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय शाह

महोत्तरी, कार्तिक ७ गते। छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिन चाहिने सामग्रीहरू खरिद–बिक्रीको लागि अहिले महोत्तरीको हाट बजारमा व्यापक चहलपहल देखिएको छ।

महोत्तरीको गौशला, औरही, बर्दिवाससहित अन्य गाउँ सहरमा लाग्ने साप्ताहिक हाटदेखि मुख्य बजारमा अघ्र्यको लागि चाहिने सामग्रीहरू केरा, अदुवा, भोगटे, उखु लगायतका सामग्री किन्नेको चहलपहल बढेको देखिएको वर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्काले बताउनुभयो।

छठमाप्रसादका रूपमा ठकुवा, कसार, केरा, उखु मूल परिकार हुन्छ भने अन्य सामग्रीमा विभिन्न फलफूल, मेवा मिष्ठान्न, गेडागुडी, कन्दमूल, नरिवल, सुन्तला, किसमिस लगायतका विभिन्न वनस्पति पनि राखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार