मधेश प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले राजीनामा दिएका छन्।
मधेश प्रदेशसभा बैठकमा विश्वास मत लिने क्रममा आफ्नो मन्तव्य राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन्।